आजको सुनको भाउ

नेपाली बजारमा सोमबार तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।